गोरखा २ मा बाबुराम कि नारायणकाजी ?

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रमकरुपमा अघि बढाइरहनु भएको छ । कुनै बेलाका पूर्वमाओवादी उपाध्यक्ष रहनुभएका डा भट्टराई र सहयात्री श्रेष्ठ कात्तिक ५ गते मनोनयन दर्ता गर्नुभएपछि एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिनुभएको मात्र छैन ‘जोगी देखेर भैँसी … Continue reading गोरखा २ मा बाबुराम कि नारायणकाजी ?